अन्तर्राष्ट्रिय
भारत सरकारले खाना पकाउने ग्यासको मूल्यमा २०० रूपैयाँ कटौती
नयाँ दिल्ली, १२ भदौ : भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै…
नेता खानलाई धरौटीमा रिहा गर्न आदेश
इस्लामावाद, १२ भदौ : भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न…
रुसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने
नयाँदिल्ली, १२ भदौ : विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको आगामी महिना भारतको नयाँदिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको…
सुडानका सैन्य प्रमुख इजिप्ट भ्रमणमा
पोर्ट सुडान (सुडान), १२ भदौ : सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन् । गत अप्रिलमा युद्ध सुरु भएयता उनको यो…
एसिया कप क्रिकेट : पाकिस्तानदेखि नेपालसम्म
कोलम्बो, १२ भदौ : पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा खेल…
ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा
जेनेभा, १२ भदौ : महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न…
यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम
टोकियो, १२ भदौ : यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन…
इजरायलका विदेशमन्त्रीलाई भेटेको आरोपमा लिवियाका विदेशमन्त्री निलम्बित
त्रिपोली, ११ भदौ : इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन सुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले…
सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड
दुबइ, ११ भदौ : साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना…
अष्ट्रेलियाली प्राज्ञिकको स्वास्थ्य समस्याप्रति कुटनितिज्ञद्वारा चासो व्यक्त, चीनद्वारा आरोपको खण्डन
सिड्नी, ११ भदौ : जासुसीको आरोपमा चीनको जेलमा रहेका एक अष्ट्रेलियाली प्राज्ञको उचित उपचारका लागि अस्ट्रेलियाली एक कुटनीतिज्ञले चासो व्यक्त गर्नुभएको छ । चीनमा जन्मेका अस्ट्रेलियाली नागरिक याङ जुन सन्…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






