अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

 भदौ १३, २०८०

ढाका, १३ भदौ : बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको…

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की

 भदौ १३, २०८०

मस्को, १३ भदौ : रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउनुहुने भएको छ । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उहाँको…

राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए

 भदौ १३, २०८०

गोमा (प्रजातान्त्रिक गणतन्त्र कङ्गो), १३ भदौ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १०…

पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

 भदौ १३, २०८०

इस्लामावाद, १३ भदौ : पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश…

ग्याबोनमा पनि सैन्य विद्रोह, गणतन्त्रका सबै संस्था भङ्ग

 भदौ १३, २०८०

लिब्रेभिल, १३ भदौ : मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताएका छन् । सेनाका…

‘बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ’

 भदौ १३, २०८०

ब्रासिलिया, १३ भदौ : ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्रयुक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज…

पहिरोमा पुरिएर चार जनाको मृत्यु, अठचालिस बेपत्ता

 भदौ १३, २०८०

छन्दु, १३ भदौ : चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता भएका छन्…

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु

 भदौ १२, २०८०

जेनेभा, १२ भदौ : इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको…

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

 भदौ १२, २०८०

नयाँदिल्ली, १२ भदौ : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट…

भारत सरकारले खाना पकाउने ग्यास प्रति सिलिण्डर दुई सय रूपैयाँ घटायो

 भदौ १२, २०८०

नयाँ दिल्ली, १२ भदौ : भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै…