अन्तर्राष्ट्रिय
रूसी युद्धबारे जी–२० को वक्तव्यमा ‘गर्व गर्नुपर्ने केही छैन’ : युक्रेन
कीएभ, युक्रेन, २३ भदौ : रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै…
जी–२० का नेताहरूबीच मतभिन्नतामा सहमति जुटाउने प्रयास
नयाँ दिल्ली, २३ भदौ : युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने बिषयमा जी–२० का नेताहरू सहमत भएका…
श्रीलङ्कामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो
कोलम्बो, २३ भदौ : श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८०…
मोरक्को भूकम्पमा छ सय ३२ जनाको मृत्यु
मराकेस (मोरक्को), २३ भदौ : मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार…
मोरक्कोमा शक्तिशाली भूकम्प : आठ सय २० जनाको मृत्यु, छ सय ७२ जना घाइते
मराकेस (मोरक्को), २३ भदौ : मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार…
जी २० शिखर सम्मेलनस्थलमा शक्तिराष्ट्रका नेता आउने क्रम जारी, प्रधानमन्त्री मादीद्वारा स्वागत
नयाँदिल्ली, २३ भदौ : आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा…
अफ्रिकी सङ्घलाई जी २० को स्थायी सदस्यता
नयाँदिल्ली, २३ भदौ : युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको…
विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको भनाइ
नयाँदिल्ली, २२ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताउनुभएको छ । “यदि हामी वास्तवमै एक…
हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा
हङकङ, २२ भदौ : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्…
चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ
पेरिस, २२ भदौ : प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






