अन्तर्राष्ट्रिय

विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान

 भदौ २२, २०८०

जकार्ता, २२ साउन : चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा…

रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

 भदौ २२, २०८०

बेइजिङ, २२ भदौ : उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया…

आईएमएफ र विश्व बैंकद्वारा जलवायु परिवर्तन न्युनिकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता

 भदौ २१, २०८०

वासिङ्टन, २१ भदौ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका नेताहरूले जलवायु परिवर्तनले निम्त्याएको ‘अस्तित्वको खतरा’को सामना गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य गर्ने बिहीबार घोषणा गरेका छन् ।…

अवैध रूपमा बन्दुक राखेको विषयमा हन्टर बाइडेनलाई अभियोग दर्ता गरिने

 भदौ २१, २०८०

ह्युस्टन, २१ भदौ : विशेष सल्लाहकार डेभिड वीसले अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई यस महिनाको अन्त्यसम्ममा अवैध रूपमा बन्दुक राखेको अभियोग लगाउन ग्रान्ड जुरीलाई आग्रह गर्ने तयारी गरेको…

जी–२० लाई भिडियो सम्बोधन गर्ने पुटिनको योजना छैन : क्रेमलिन

 भदौ २१, २०८०

मस्को, २१ भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भिडियो सम्बोधन गर्ने योजना नबनाएको क्रेमलिनले बिहीबार जनाएको छ । गत वर्ष बालीमा भएको शिखर सम्मेलनमा…

फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजिनामा

 भदौ २१, २०८०

हेलसिन्की, २१ भदौ : गत अप्रिलमा निर्वाचनमा पराजीत सोसल डेमोक्र्याट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गर्नुभएको छ…

‘सुनियोजित दमन’का कारण म्यान्मामा लोकतन्त्र पुस्र्थापनाको आशा क्षीण बन्दै

 भदौ २१, २०८०

जकार्ता, २१ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इन्डोनेसियामा संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय नेताहरूसँगको शिखर सम्मेलनमा जुन्ता शासित म्यान्मामा प्रजातन्त्र फर्कने आशालाई ‘सुनियोजित दमन’ले क्षीण बनाएको…

‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता हुने

 भदौ २१, २०८०

बेइजिङ, २१ भदौ : अन्तर्राष्ट्रिय सहयोगका लागि ‘तेस्रो बेल्ट एण्ड रोड फोरम’मा ९० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । “अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले अक्टोबरमा हुने…

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

 भदौ २१, २०८०

दोहा, २१ भदौ : सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध…

मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

 भदौ २१, २०८०

नयाँदिल्ली, २१ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ । युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलन…