अन्तर्राष्ट्रिय

७० गोही शहरमा छिरेपछि सुरक्षाका लागि खोजी जारी

 भदौ २६, २०८०

बेइजिङ, २६ भदौ : चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । गत हप्ता दक्षिणी चीनमा आएको आँधीका…

लिबिया बाढी : दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का, दश हजार बेपत्ता

 भदौ २६, २०८०

जेनेभा, २६ भदौ : पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र रेड क्रिसेन्ट…

पाकिस्तानी ध्वजावाहक चरम आर्थिक सङ्कटमा

 भदौ २६, २०८०

इस्लामाबाद, २६ भदौ : पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान…

साइबेरिको मैदानमा रुसी विमान अवतरण, एक सय ६५ जनाको जीवन जोगियो

 भदौ २६, २०८०

मस्को, २६ भदौ : दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको…

स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो

 भदौ २६, २०८०

मस्को, २६ भदौ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने…

मोरक्को भूकम्प : दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

 भदौ २६, २०८०

मौले ब्राहिम, (मोरक्को), २६ भदौ : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट…

उत्तर कोरियाली नेता रुसमा

 भदौ २६, २०८०

मस्को, २६ भदौ : उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर…

मोरक्को भूकम्पमा दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

 भदौ २५, २०८०

रबात (मोरक्को), २४ भदौ : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर…

उत्तर कोरियाली नेताको रूस भ्रमण निश्चित : केसीएनए

 भदौ २५, २०८०

उत्तर कोरियाली नेता किम जोङ उन रसियाको भ्रमण गर्ने निश्चित भएको छ । मस्को र प्योङयाङले नेता किमको औपचारिक भ्रमण सोमबार पुष्टि गरेका हुन् । यसअघि दक्षिण कोरियाको योनहाप समाचार…

लिबियामा भीषण बाढी, एक सय पचास जनाको मृत्यु

 भदौ २५, २०८०

बेन्गाजी, (लिबिया), २५ भदौ : भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको एक जना सरकारी अधिकारीले बताएका छन् । लिबियाको…