अन्तर्राष्ट्रिय

मोरक्कोमा शक्तिशाली भूकम्प : आठ सय २० जनाको मृत्यु, छ सय ७२ जना घाइते

 भदौ २३, २०८०

मराकेस (मोरक्को), २३ भदौ : मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार…

जी २० शिखर सम्मेलनस्थलमा शक्तिराष्ट्रका नेता आउने क्रम जारी, प्रधानमन्त्री मादीद्वारा स्वागत

 भदौ २३, २०८०

नयाँदिल्ली, २३ भदौ : आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा…

अफ्रिकी सङ्घलाई जी २० को स्थायी सदस्यता

 भदौ २३, २०८०

नयाँदिल्ली, २३ भदौ : युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको…

विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको भनाइ

 भदौ २२, २०८०

नयाँदिल्ली, २२ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताउनुभएको छ । “यदि हामी वास्तवमै एक…

हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा

 भदौ २२, २०८०

हङकङ, २२ भदौ : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्…

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ

 भदौ २२, २०८०

पेरिस, २२ भदौ : प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार…

America’s retired North Korea intelligence officer offers a parting message on thenuclear threat

 भदौ २२, २०८०

The founder of North Korea's ruling dynasty, an isolationist totalitarian leader named Kim Il Sung, was still building some of the country's first nuclear facilities when Syd Seiler arrived on…

प्रभावशाली विश्वनेताहरू नयाँदिल्लीमा भेला हुँदै

 भदौ २२, २०८०

नयाँदिल्ली, २२ भदौ : भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर…

भेनेजुएलाका राष्ट्रपति चीन भ्रमणमा

 भदौ २२, २०८०

बेइजिङ, २२ भदौ : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो साताव्यापी चीनको राजकीय भ्रमणमा आज कराकसबाट बेइजिङ आइपुग्नुभएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस…

‘रुसी र चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले केही फरक पर्दैन’

 भदौ २२, २०८०

याँदिल्ली, २२ भदौ : भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर…