अन्तर्राष्ट्रिय

Venezuela’s Maduro says seeking China’s help to join BRICS

 भदौ २४, २०८०

BEIJING, Sept. 10 : (AFP) - Venezuelan President Nicolas Maduro is seeking Beijing's support to join the recently expanded BRICS group of emerging economies, as he makes a state visit…

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

 भदौ २४, २०८०

नयाँदिल्ली, २४ भदौ : सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर…

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

 भदौ २४, २०८०

नयाँदिल्ली, २४ भदौ : चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ । नयाँदिल्लीमा जारी…

जी–२० समूहको शिखर सम्मेलन : परमाणु हतियारको प्रयोग अस्विकार

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन् । भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको…

मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

 भदौ २३, २०८०

रबात, मोरक्को, २३ भदौ : मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३७ पुगेको मोरक्कोको गृह मन्त्रालयले शनिबार जनाएको छ । भूकम्पमा परी कम्तीमा एक…

राष्ट्रपतीय निर्वाचन ‘स्वच्छ र स्वतन्त्र’ भएको माल्दिभ्सका राष्ट्रपतिको दावी

 भदौ २३, २०८०

माले, माल्दिभ्स, २३ भदौ : माल्दिभ्सका नेता इब्राहिम मोहम्मद सोलिहले हिन्द महासागरको द्वीपसमूह राष्ट्र (माल्दिभ्स)मा शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनलाई ‘सबैभन्दा स्वतन्त्र र निष्पक्ष’ भएको दावी गर्नुभएको छ । सोलिहले यस…

रूसी युद्धबारे जी–२० को वक्तव्यमा ‘गर्व गर्नुपर्ने केही छैन’ : युक्रेन

 भदौ २३, २०८०

कीएभ, युक्रेन, २३ भदौ : रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै…

जी–२० का नेताहरूबीच मतभिन्नतामा सहमति जुटाउने प्रयास

 भदौ २३, २०८०

नयाँ दिल्ली, २३ भदौ : युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने बिषयमा जी–२० का नेताहरू सहमत भएका…

श्रीलङ्कामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

 भदौ २३, २०८०

कोलम्बो, २३ भदौ : श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८०…

मोरक्को भूकम्पमा छ सय ३२ जनाको मृत्यु

 भदौ २३, २०८०

मराकेस (मोरक्को), २३ भदौ : मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार…