अन्तर्राष्ट्रिय

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

 असोज ०३, २०८३

कोहाट, पाकिस्तान, ३ असोज : पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक…

ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

 असोज ०३, २०८३

वासिङ्टन, ३ असाेज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपति…

घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान

 असोज ०२, २०८३

न्युयोर्क, २ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्यसविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले प्रयास…

बोलिभियामा नयाँ जङ्गली बिरालो

 असोज ०२, २०८३

ला पाज, २ असोज : वैज्ञानिकले एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक नयाँ जङ्गली बिरालोको प्रजाति पहिचान गरेका छन् । राजधानी ला पाज नजिकैको पहाडी युङ्गास क्षेत्रमा भेटिएको उक्त बिरालोलाई स्थानीय…

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

 असोज ०२, २०८३

टोकियो, २ असोज : जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने…

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

 असोज ०२, २०८३

मस्को, २ असोज : रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव…

अमेरिकाले भेनेजुएलालाई लागूऔषध तस्करीको सूचीबाट हटायो

 असोज ०१, २०८३

वासिङ्टन, १ असोज : संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागूऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेअनुसार छिमेकी कोलम्बियाका…

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

 असोज ०१, २०८३

सिड्नी, १ असोज : फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम…

सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जना मजदुरको मृत्यु

 भदौ ३१, २०८३

खार्तुम, ३१ भदौ : दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० जना सुनखानी मजदुरको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएको जनाइएको छ । मङ्गलबार पश्चिम कोर्डोफानको एल-नाहुद सहर नजिकैको…

सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू

 भदौ ३१, २०८३

ब्रसेल्स, ३१ भदौ : बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू)ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन…