अन्तर्राष्ट्रिय
दक्षिणी समुदायहरू पुनः नियन्त्रण गरेको इजराइली सेनाको दाबी
जेरुसेलम, २२ असोज : इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो…
भारी वर्षाका कारण दक्षिणी म्यान्मामा हजारौँ नागरिक विस्थापित
याङ्गुन, २२ असोज : दक्षिणी म्यान्माको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बागो क्षेत्रको…
यूनिसेफले बङ्गलादेशी बालबालिकालाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गर्ने
ढाका, २२ असोज : संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष साझेदारी…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई
स्टकहोम, २२ असोज : महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस…
चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त
बेइजिङ, २२ असाोज : चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी…
श्रीलङ्कामा भारी बर्षाका कारण एकहत्तर हजारभन्दा बढी प्रभावित
कोलम्बो २२ असोज : श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको…
कैँदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास
गाजा, २२ असोज : कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ । “अमेरिकी सहयोगमा…
गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
जेरूसेलम, २२ असोज : प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा…
जर्मनीका चान्सलर स्कोल्जको दललाई निर्वाचनमा धक्का
बर्लिन, २२ असोज : जर्मनीको हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् । जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा…
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु
गाजा-जेरुसेलम, २२ असोज : प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






