अन्तर्राष्ट्रिय

आतङ्कवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु

 असोज २४, २०८०

इस्लामाबाद, २४ असोज : पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारवाहीमा दुइ आतङ्ककारी मारिएको पास्तिानी सेनाले जनाएको छ । सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा…

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

 असोज २४, २०८०

अङ्कारा, टर्कीए, २४ असोज : टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु…

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

 असोज २४, २०८०

क्यानबेरा, अस्ट्रेलिया, २४ असोज : जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ…

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

 असोज २४, २०८०

काबुल, २४ असोज : अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प…

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो– सेना

 असोज २४, २०८०

जेरुसेलम, २४ असोज : इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा…

चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै

 असोज २४, २०८०

बेइजिङ, २४ असोज : चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने…

इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

 असोज २३, २०८०

गाजा/जेरुसेलम, २३ असोज : प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले मङ्गलबार सिन्ह्वालाई जानकारी…

मर्सिडिज बेन्जको विद्युतीय सवारी साधन बिक्रीमा उच्च वृद्धि

 असोज २३, २०८०

फ्र्याङ्कफर्ट, जर्मनी, २३ असोज : जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मङ्गलबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ । त्रैमासिकमा मर्सिडिजका आरामदायी महङ्गा कारका…

चीनको रियल इस्टेट उद्योगमा विश्वास पुनःस्थापित हुनु आवश्यक : आईएमएफ

 असोज २३, २०८०

मर्राकेश, मोरक्को, २३ असोज : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको रियल इस्टेट उद्योगमा विश्वास पुनःस्थापित हुनु ‘महत्वपूर्ण’ भएको बताएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई खतरामा पार्ने रियल इस्टेट…

इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन

 असोज २३, २०८०

मस्को, २३ असोज : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताउनुभएको छ । हमासले इजरायलमाथि अकस्मात…