अन्तर्राष्ट्रिय

अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री

 असोज २१, २०८०

वासिङ्टन, २१ असोज : हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र…

इरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी

 असोज २१, २०८०

तेहरान, २१ असोज : इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गर्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ…

एक सातामा नाइजेरियाली सेनाद्वारा ३१ बन्दुकधारी मारिए

 असोज २१, २०८०

अबुजा, २१ असोज : पछिल्लो साता नाइजेरियाली सेनाले मुलुकको उत्तरी क्षेत्रमा गरेको थुप्रै कारवाहीमा ३१ बन्दुकधारी मारिएको एक अधिकारीले बताएका छन् । कारवाहीमा अन्य ८१ जनालाई पक्राउ गरिएको सैनिक प्रवक्ता…

क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

 असोज २१, २०८०

दुबई, २१ असोज : अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र (एआरसीसी) सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना…

भारतको कर्नाटकमा आगलागी हुँदा १४ को मृत्यु

 असोज २१, २०८०

नयाँदिल्ली, २१ असोज : भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ…

रूसी आक्रमणमा परी १२ जना घाइते

 असोज २१, २०८०

युक्रेन, २१ असोज : दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनले गत नोभेम्बर २०२२…

इजिप्टका राष्ट्रपति सिसी तेस्रो कार्यकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने

 असोज २१, २०८०

काएरो, २१ असोज : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले यसै वर्षको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारका रुपमा शनिबार राष्ट्रिय निर्वाचन प्राधिकरणमा आफ्नो मनोनयनपत्र पेश गर्नुभएको छ । सिसीको…

रूसी आक्रमणमा परी १२ जना घाइते

 असोज २१, २०८०

युक्रेन, २१ असोज : दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनले गत नोभेम्बर २०२२…

‘विश्वले विद्यमान ऊर्जा प्रणालीलाई तत्काल अन्त्य गर्न नसक्ने’

 असोज २१, २०८०

रियाद, २१ असोज : दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने ‘कल्पना’ त्याग्न सरकारहरूलाई आइतबार आह्वान…

भारतको कर्नाटकमा आगलागी हुँदा चौधको मृत्यु

 असोज २१, २०८०

नयाँदिल्ली ,२१ असोज : भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ…