अन्तर्राष्ट्रिय

सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

 असोज २६, २०८०

क्यालिफोर्निया, अमेरिका, २६ असोज : इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान…

संयुक्त राष्ट्रसङ्घद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित

 असोज २६, २०८०

जेनेभा, २६ असोज : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले बिहीबार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पारित गरेको छ…

हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन

 असोज २६, २०८०

अम्मान, २६ असोज : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब…

रुसी ओलम्पिक समिति निलम्बन

 असोज २६, २०८०

मुम्बई, भारत, २६ असोज : अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको…

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने

 असोज २५, २०८०

मस्को, २५ असोज : भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताउनुभएको छ । “यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा…

इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

 असोज २५, २०८०

तेल अविव, २५ असोज : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुग्नुभएको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र…

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

 असोज २५, २०८०

बर्लिन, २५ असोज : हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ…

अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद

 असोज २५, २०८०

मैदान सहर, अफगानिस्तान, २५ असोज : पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताउनुभएको छ । बरामद गरिएका हतियारमा आठ थान…

भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

 असोज २५, २०८०

नयाँदिल्ली, २५ असोज : भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६…

शिखर सम्मेलनअघिको वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा

 असोज २५, २०८०

साङ्घाई, २५ असोज : यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन…