अन्तर्राष्ट्रिय

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

 भदौ ०८, २०८२

युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।…

पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

 भदौ ०८, २०८२

मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको डनले आइतबार रिपोर्ट गरेको छ । पञ्जाब…

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

 भदौ ०८, २०८२

प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गर्नुभएको आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ । शनिबार गरिएको परीक्षणले…

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा

 भदौ ०८, २०८२

दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्‍याउने विशेषज्ञहरूले बताएका…

मुम्बई : अनलाइन जुवामा १३ करोड भारु गुमाएको दाबी

 भदौ ०७, २०८२

मुम्बई, ७ भदौ : मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन् । ती व्यक्तिले एएनआईसँग कुरा गर्दै भने, “कोभिड–१९…

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमान इन्जिन स्वदेशमै बन्ने

 भदौ ०७, २०८२

नयाँ दिल्ली, ७ भदौ : भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिनुभएको छ । सिंहले यसअघि…

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

 भदौ ०७, २०८२

लस एन्जलस, ७ भदौ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट…

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

 भदौ ०७, २०८२

गाजा, ७ भदौ : गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय…

गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु

 भदौ ०६, २०८२

इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको…

जर्मनीको अर्थतन्त्रमा पुन : झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि

 भदौ ०६, २०८२

जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ताजनक संकेत दिएको छ । जर्मन संघीय तथ्याङ्क…