अन्तर्राष्ट्रिय
कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु
लन्डन, १७ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडित राजधानी तेहरानका र शुरुमा भाइरस देखिएको कुम शहरमा…
चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए
एथेन्स, १७ फागुन : ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको…
कोरोनाको त्रासः जापानका विद्यालयमा छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध
टोकियो, १७ फागुन : प्राणघातक कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालय बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रम बन्द गरिएको छ भने…
हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव
न्यूयोर्क, १७ फागुन : अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरू खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित…
इरानमा कोभिड–१९को सङ्क्रमणबाट २६ जनाको मृत्यु
तेहरान, १५ फागुन : इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कूल २६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इस्लामिक उक्त मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २४५ पुगेको पनि…
कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालय बन्द
टोकियो, १५ फागुन : कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालय बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयलाई केही हप्ता बन्द…
नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी
नयाँदिल्ली, १५ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै २०० जना घाइते…
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा जारी
ओमाहा, नेब्रास्का, १४ फागुन : कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि…
शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह
नयाँ दिल्ली, १४ फागुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि…
‘मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु’
एडिनबर्ग, १४ फागुन : बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई ‘ह्यारी’ मात्रै भन्न आग्रह गरेका छन् । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






