अन्तर्राष्ट्रिय
कोरोना प्रभावः बच्चालाई जन्म दिएपछि आमाको मृत्यु
पोल्यान्ड, चैत ८ : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या…
कोरोनाभाइरसः इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा
रोम, चैत ८ : कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको…
अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो
न्यूयोर्क, चैत ८ : अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा…
फिनल्याड विश्वको सबैभन्दा खुशी मुुलुक : संयुक्त राष्ट्रसंघ
हेलसिन्की, चैत ७ : विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले…
कस्तो खानपिनले कोरोना सर्दैन ? भ्रम र यथार्थ
काठमाडौं, चैत्त ७ : पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै…
भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा
भोपाल, चैत ७ : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले…
कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा १० हजार ४९ को मृत्यु
काठमााडौं, चैत ७ : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई…
शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा
वासिङ्टन, चैत ७ : अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको…
कोरोना संक्रमणबाट मृतकको संख्या चीनमा भन्दा इटालीमा बढी
रोम, चैत ७ : कोरोना भाइरस(कोभिड–१९) बाट इटालीमा चीनमा भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएसँगै मृत्यु हुनेको…
कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु
नयाँदिल्ली, चैत ६ : कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






