अन्तर्राष्ट्रिय
क्रोएसियामा भूकम्प, एकको मृत्यु
काठमाडौं, चैत्त ९ : राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५.३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ बर्षिय किशोरको मृत्यु भएको छ । भूकम्पमा परी भत्किएको घरको भग्नावशेषमा ती किशोर मृत फेला परेका थिए ।…
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
जेनेभा, चैत ९ : महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८…
भारतमा एक दिने जनता कफ्र्यु
नयाँ दिल्ली, चैत ९ : भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कफ्र्यु लगाइएको छ ।…
भारतमा १० दिनका लागि रेल्वे सेवा बन्द
काठमाडौं, चैत ९ : भारतीय रेल्वेले दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय गरेको छ । रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने…
बिहारमा कोभिड–१९ बाट पहिलो मृत्यु, भारतमा मृतक संख्या ६ पुग्यो
काठमाडौं, चैत ९ : भारतको बिहार राज्यमा कोभिड–१९ को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिहार राज्यको पटनास्थित एम्स अस्पतालमा कोभिड–१९ बाट संक्रमितको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार…
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
काठमाडौं, चैत ९ : रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो…
कोभिड–१९ : दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध
नयाँ दिल्ली, चैत ८ : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी…
फिनल्याण्डमा कोभिड–१९ को सङ्क्रमणका कारण पहिलो व्यक्तिको मृत्यु
हेलसिन्की, चैत ८ : फिनल्याण्डले शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ । फिनल्याण्ड सरकारले यूरोपेली यस मुलुकमा कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा सङ्क्रमण भएको…
भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन
नयाँ दिल्ली, चैत ८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिनुभएको छ । शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उहाँले यो…
इटलीमा एकै दिनमा ६२७ को मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाइ गरिँदै
रोम, इटाली, चैत ८ : कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






