अन्तर्राष्ट्रिय
१८ लाख ४८ हजार संक्रमित, एक लाख १४ हजारको मृत्यु
काठमाडौं, वैशाख १ : विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट संक्रमित हुने १८ लाख ४८ हजार ५०३ पुगेको छ । विश्वभरि एक लाख १४ हजार १८५ जनाको संक्रमणबाट मृत्यु भएको छ…
२०७६ मा विश्व : कोरोनाको छायामा महत्त्वपूर्ण घटना
काठमाडौँ, चैत ३० : अंग्रेजी नयाँ वर्ष २०२० का सुरुवाति ३ महिना र विक्रम संवत् २०७६ का अन्तिम ३ महिना विश्वका लागि सुखद् रहेन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना…
विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ
जेनेभा, चैत ३० : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक…
यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय
साना, चैत ३० : यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला…
बेलायती प्रधानमन्त्री जोन्सन उपचारपछि अस्पतालबाट फिर्ता
काठमाडौं, चैत ३० : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किनुभएको छ । प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको बताउनुभएको छ…
कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा
सिकागो, चैत ३० : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका…
क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम
मन्ट्रियल, क्यानाडा, चैत ३० : क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस…
कोरोनाको आयुर्वेदिक उपचार : वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल
गोवा, चैत ३० : भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार…
कोरोना महामारीबाट दक्षिण एसियाली अर्थतन्त्रमा ठूलो असर पर्ने विश्व बैंकको चेतावनी
नयाँदिल्ली, चैत ३० : दक्षिण एसियाली मुलुकहरुले गरिबी विरुद्धको संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोनाभाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको विश्व बैंकले…
इक्वेडरको दूतावासमै रहँदा विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान जन्मिए
लन्डन, चैत ३० : बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ । अमेरिकी गोप्य सूचनाहरु जासुसी…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






