अन्तर्राष्ट्रिय
अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनको बजेट सहायता कटौती
वासिङ्टन डिसी, वैशाख ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिनु भएको छ । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा…
विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार
जेनेभा, वैशाख ३ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…
डेनमार्कमा विद्यालयहरु खुल्न थाले
कोपेनहेगन, वैशाख ३ : नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु…
उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु
अबुजा, वैशाख ३ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।…
उपचारपछि निको भएका ११६ जनामा पुनः सङ्क्रमण
सउल, वैशाख ३ : कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ । यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र…
कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
सउल, वैशाख ३ : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान…
भारतमा कोभिड १९ संक्रमित १० हजार, ३३९ को मृत्यु
नयाँँ दिल्ली, वैशाख २ : भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३…
विश्वभरी १९ लाख २६ हजार बढी सङ्क्रमित, १ लाख १९ हजार बढी मृत्यु
जेनेभा, वैशाख २ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को…
अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु
च्याट्सवर्थ, वैशाख २ : कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस…
मुद्राकोषले ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
राष्ट्रसंघ, न्यूयोर्क, वैशाख २ : अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






