अन्तर्राष्ट्रिय
कोरोना संक्रमणको त्रासले राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
न्यूयोर्क, चैत २६ : कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न…
११ हप्तापछि बुहानमा आजबाट आवतजावतमा खुला
काठमाडौं, चैत २६ : करिब ११ हप्ता लामो बन्दाबन्दी पछि कोभिड १९ को केन्द्रविन्दुका रुपमा रहेको बुहान शहर आजबाट आवतजावतमा खुला गरिएको छ । गत जनवरी २३ मा पूरै लक…
कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
काठमाडौं, चैत २६ : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् । गत…
दिल्लीमा ३० हजार कोभिड-१९ संक्रमितलाई उपचार गर्न सकिने : केजरीवाल
नयाँ दिल्ली, चैत २५ : दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ । “हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा…
भारतमा सांसदको तलब कटौती गर्ने सरकारको निर्णय, प्रतिपक्षीद्वारा स्वागत
नयाँ दिल्ली, चैत २५ : कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले प्रधानमन्त्रीसहित सबै सांसदको…
‘बेलायतका प्रधानमन्त्री सघन उपचारमा कक्षमा भर्ना, भेन्टिलेटरमा राखिएको छैन’
लन्डन, चैत २५ : कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले…
जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था
टोकियो, चैत २५ : जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गर्नु भएको छ ।…
भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु
नयाँ दिल्ली, चैत २५ : भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको…
कोरोनाबाट ७४ हजार ८०७ को मृत्यु, संक्रमितको संख्या १३ लाख नाघ्यो
काठमाडौं, चैत २५ : विश्वब्यापीरुपमा कोरोनाभाइरसबाट १३ लाख ४७ हजार संक्रमित भएका छन् । अमेरिकामा मात्रै तीन लाख ६८ हजार १९६ मा संक्रमणको पुष्टि भएको छ । विश्वब्यापीरुपमा कोरोनाभाइरस संक्रमणको…
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्षमा सारियो
काठमाडौं, चैत २५ : कोरोना संक्रमणका कारण एकान्तबास (आइसोलेसनमा) बस्नु भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा संक्रमण खराब हँदै गए पछि उहाँलाई संघन उपचार कक्ष (आईसीयू ) मा राखिएको छ ।…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






