अन्तर्राष्ट्रिय

कारोनाबाट मृत्यु हुने १ लाख नाघ्यो, दैनिक १ लाख संक्रमित

 चैत २९, २०७६

काठमाडौं, चैत २९ : विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसले दैनिक एक लाख व्यक्तिलाई संक्रमण बनाउन थालेको छ । शुक्रबार र शनिबार लगातार दुई दिनमा विश्वभरि करिब दुई लाख संक्रमित भएका…

इजरायलद्वारा कोभिड–१९ संक्रमितको उपचारमा रोबोटको प्रयोग

 चैत २८, २०७६

जेरूसेलम, चैत २८ : इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले…

अर्थतन्त्र सुधारका लागि अप्रिल २३ मा ईयू नेताहरूबीच छलफल हुने

 चैत २८, २०७६

ब्रसेल्स, चैत २८ : यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले शुक्रबार इयू नेताहरूलाई फोन गरी अप्रिल २३ भिडियो सम्मेलनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ । कोरोनाभाइरसबाट थला परेको अर्थतन्त्रलाई माथि उकास्न…

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

 चैत २८, २०७६

वासिङ्टन डिसी, चैत २८ : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ…

भारतमा कोभिड १९ का संक्रमितको संख्या छ हजार नाघ्यो

 चैत २८, २०७६

मुम्बइ, चैत २८ : भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड…

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

 चैत २८, २०७६

न्यूयोर्क, चैत २८ : कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका…

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

 चैत २८, २०७६

मस्को, चैत २८ : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उहाँहरुबीच विश्वको…

कोरियाले तीन महिना भिसा थप्ने

 चैत २८, २०७६

सउल, चैत २८ : दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका…

९५ हजार ६९९ जनाको मृत्यु, एकदिनमै एक लाख नयाँ संक्रमित

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट एकैदिन विश्वका करिब एक लाख व्यक्ति संक्रमित भएका छन् । बिहिबार १४ लाख ८४ हजार संक्रमित रहेकोमा शुक्रबार बिहानसम्म संक्रमितको…

बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सारियो

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि सघन हेरचाह उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ । यद्दपी उहाँ उपचारको क्रममा अस्पतालमा रहीरहने डाउनिङ स्ट्रीटले जनाएको…