स्वास्थ्य/जीवनशैली

आज देशभर नवौँ राष्ट्रिय योग दिवस मनाइयो

 माघ ०१, २०८०

काठमाडौँ, १ माघ : नवौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा योग अभ्यास र योगसम्वन्धी विचार गोष्ठी गरिएको छ । दिवसका अवसरमा…

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै

 पुष २७, २०८०

भक्तपुर, २७ पुस : बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त…

देशको पहिचान नै मुख्य पहिचान हो : नेपाल

 पुष २६, २०८०

भजनी, (कैलाली), २६ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति…

नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले…

कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले कोरोना भाइरसका…

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा विन्दु

 पुष १३, २०८०

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको…

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

 पुष १०, २०८०

काठमाडौं, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘२०७४…

अंगदानका निम्ति सबैलाई प्रोत्साहित गरौँ : प्रधानमन्त्री

 पुष ०७, २०८०

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ । शनिबार बिहान काठमाडौँमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र…

बढ्दै छ निःसन्तान बन्ने डर

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमाभन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र…

कडा खालको निमोनिया फैलन सक्ने, तयारी अवस्थामा रहन चिकित्सकलाई निर्देशन

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…