स्वास्थ्य/जीवनशैली
घरमा सूक्ष्मजीव फैलन नदिन र स्वस्थ रहन ध्यान दिनुपर्ने आठ विषय के के हुन्?
काठमाडौं, १२ फागुन : ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान…
राती ग्रीन टि पिउनुहुन्छ ?
ग्रीन टी स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ । यसले ब्याड कोलेस्ट्रोललाई घटाउँछ र हृदयघातदेखि स्ट्रोकसम्मका विभिन्न रोगहरुको जोखिम कम गर्छ भन्ने कुरा हार्वडे मेडिकल कलेजको एउटा सर्वेक्षणमा प्रमाणित भएको…
चार सय गर्भवतीलाई पोषण उपहार
लम्की, ९ फागुन : कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको…
वैवाहिक जीवन कि एक्लो जीवन रोमाञ्चक ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त ? दाम्पत्य जीवन विताउनै पर्छ ? यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्,…
चन्द्रागिरिमा १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालन
काठमाडौँ, ९ फागुन : पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु एक करोड र…
एआरटी सेवा सदरमुकाम केन्द्रित : सङ्क्रमितलाई सेवा लिन सकस
पर्वत, ९ फागुन : एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल…
कोरोना भाइरसविरुद्धका भ्याक्सिन केही महिनाभित्रै
काठमाडौं, ८ फागुन : कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुनसक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको…
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८
बेइजिङ, ८ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान…
स्वास्थ्य बीमा कार्यक्रम पर्वतमा शुरु
पर्वत, ६ फागुन : स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम यहाँ शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ । सोमबार जिल्लाका…






