स्वास्थ्य/जीवनशैली
आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आइपुग्ने
काठमाडौं, फागुन ८ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १:३० को…
नेपालमा पनि कोरोनाको नयाँ प्रजाति जन्मन सक्छ, सचेत हौं : डा. पुन
काठमाडौं, फागुन ८ : नेपालमा कोरोना संक्रमण देखापरेको एक वर्ष पुग्न लागेको छ । एक वर्ष पुग्नै लाग्दा कोरोना विरुद्धको खोप पनि नेपालमा आइसकेको छ । पछिल्लो समय आम नागरिकले कोरोनाको…
प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा सचेत हुँदै किशोर किशोरी
सुदूरपश्चिम, फागुन ८ : कैलालीका अधिकांश क्षेत्रका किशोर–किशोरी यौनका विषयमा छलफल गर्न लजाउँदैनन् । नेपाल परिवार नियोजन सङ्घले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य क्लिनिकमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन…
फागुन महिनाभित्र कोभ्याक्स सुविधाको खोप आउँदै
काठमाडौं, फागुन ८ : सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स…
भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोडभन्दा बढीले लगाए
नयाँदिल्ली, फागुन ७ : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोडभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध…
सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने
काठमाडौं, फागुन ५ : सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३…
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
जेनेभा, फाल्गुन ४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई…
खोपको प्रभावकारिता ७८ प्रतिशत : ढुक्क भएर लगाउन आग्रह
काठमाडौं, फागुन ३ : सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी…
अब कोभिड–१९ परीक्षण शुल्क एक हजार मात्र
काठमाडौं, माघ २८ : सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु…
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ, माघ २५ : पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
कार्तिक ०४, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३






