स्वास्थ्य/जीवनशैली
महिनावारी हुन पीडा कम गर्न योगासन लाभदायी
काठमाडौं, चैत १४ : महिलालाई महिनावारीको समयमा पेट र कम्मर दुख्न पीडाका कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ । धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको…
चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने
काठमाडौँ, चैत १३ : सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुवात गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका…
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु
चितवन, चैत १२ : चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि…
अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अध्ययन
वासिङ्टन, चैत १० : कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी…
व्रतले स्वास्थ्य समस्या हुनसक्छ
काठमाडौं, चैत १० : युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले धार्मिक महत्वका दृष्टिकोणले…
कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आगामी वैशााख ७ देखि ११ सम्म
काठमाडौं, चैत ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट…
विश्व स्वास्थ्य संगठन भन्छ- खोप सुरक्षित छ
जेनेभा, चैत ३ : अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको…
बाबुले दिए ११ महिने छाेरालाई कलेजो, प्रत्यारोपण सफल
काठमाडौं, चैत १ : नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई…
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ‘सेल्फ स्याम्पलिङ’ प्रभावकारी
काठमाडौं, फागुन २७ : महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ । धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच…
खोप लगाउन उत्साह, दैनिक दुई लाखभन्दा बढीले खोप लगाउँदै
काठमाडौँ, फागुन २६ : कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ । दोस्रो चरणको…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
कार्तिक ०४, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३






