स्वास्थ्य/जीवनशैली
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
सुदूरपश्चिम, जेठ १२ : आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना…
काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन
काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो…
हुम्ला अस्पतालमा बिरामी बढे
सिमकोट, जेठ १२ : हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको…
जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन
कर्णाली, जेठ १२ : आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि…
साठी जनाको आँखाको शल्यक्रिया
मनाङ, जेठ १२ : हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको…
थप पाँच जनामा सङ्क्रमण, नौजना सङ्क्रमणमुक्त, मृत्यु शून्य
काठमाडौँ, जेठ ११ : देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७१७ जनाको नमूना परीक्षण गरिएको थियो । एक…
मङ्कीपक्सको जोखिम : विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइन
काठमाडौं, जेठ ११ : सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा.…
‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन, जेठ ११ : समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा…
सेनाले सञ्चालन गरेको मेडिकल कलेज उत्कृष्ट
काठमाडौँ, जेठ १० : नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते…
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने
काठमाडौं, जेठ १० : सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने…






