स्वास्थ्य/जीवनशैली
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा…
निराश छन् भूमिहीन सुकुम्वासी परिवार
कञ्चनपुर, माघ २८ : कृष्णपुर नगरपालिका–४ बैलकुण्डीकी काली चौधरी जग्गाको स्वामित्व नपाउँदा निकै चिन्तित हुनुहुन्छ । वर्षौदेखि बस्दै आएको जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा पाउनका लागि उहाँ जिल्ला भूमि आयोगको…
आइतबार स्वास्थ्य सेवा बन्द गर्ने सङ्घको निर्णय
काठमाडौँ, माघ २८ : नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी,…
ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो
सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा…
मन रमाउने चौतारी बन्दै मिलन केन्द्र
लेखनाथ,माघ २७ : शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन…
जापानका राजदूतद्वारा प्रसूति भवन उद्घाटन
देउखुरी,माघ २७ : नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाकोसुविधासहितको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले आज…
ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने
ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने…
निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा…
घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका
जिल्लाको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको…
रसुवामा पारच्याङमा अस्पताल निर्माण
दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल…