स्थानीय चुनाव २०७९
बजेट पुस्तिकामा भएका त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन
काठमाडौं, ५ असार : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ । मङ्गलबार १५ मिनेट स्थगित भई बसेको दोस्रो प्रतिनिधि सभा…
विद्युतको आन्तरिक खपत बढाउन सांसद विष्टको सुझाव
काठमाडौं, ४ असार : नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “आज पनि…
तीनवटा मन्त्रालयको बजेट माथिको छलफल सकियो
काठमाडौँ, १ असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा…
‘छलफलमा प्रस्तुत सुझावअनुसार बजेट परिमार्जन गर्नुपर्छ’
काठमाडौँ, १ असार : देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गर्नुभएका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…
शून्य समयमा सांसदको ध्यानाकर्षण– सरकारको उपस्थिति देखियोस्
काठमाडौँ, १ असार : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राख्नुभएको छ । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका…
बैंकको ब्याजदर घटाउन आग्रह
काठमाडौँ, १ असार : सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ । सङ्घीय, संसद्, प्रतिनिधिसभाको…
वनजङ्गलको स्थानीय समुदायले उपभोग गर्न पाउनुपर्छ : सांसद जाबेदा खातुन
काठमाडौँ, ३२ जेठ : सांसद जाबेदा खातुन जागाले राष्ट्रिय निकुञ्ज ऐन, २०२९ खारेज गरेर वनको स्थानीय समुदायले उपभोग गर्न सक्ने गरी नयाँ ऐन बनाउन माग गर्नुभएको छ । आज बसेको…
दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न
काठमाडौँ, ३२ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि…
विनियोजन शीर्षकमाथिको छलफलमा मन्त्री उपस्थित नभएपछि..
काठमाडौँ, ३२ जेठ : प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद,…
‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’
काठमाडौँ, ३२ जेठ : सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






