स्थानीय चुनाव २०७९
दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुनेछ : कृषिमन्त्री
काठमाडौँ, २८ असार : कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको…
आगामी आवमा थप नौ सय मेगावाट बिजुली थप हुन्छ : ऊर्जामन्त्री
काठमाडौँ, २८ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन…
मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण आवश्यक : अर्थमन्त्री
काठमाडौँ , २८ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने…
बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ, २८ असार : सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी…
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं, २७ असार : राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार…
विनियोजन विधेयकमाथिको छलफल सकियो
काठमाडौँ, २६ असार : राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य…
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा होइन : प्रधानमन्त्री
काठमाडौँ, २५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको…
राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : प्रधानमन्त्री
काठमाडौं, २५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई…
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं : रबि लामिछाने
काठमाडौँ, २५ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज…
प्रतिनिधि सभा बैठक सुचारु, प्रधानमन्त्रीद्वारा सम्बोधन
काठमाडौं, २५ असार : प्रतिनिधि सभा आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदैआएको सभा बैठकमा प्रमुख तीन दलका नेताहरुबीच वार्ता सफल भएपछि बैठक सुचारु गर्ने वातावरण बनेको हो…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
साउन ०९, २०८३






