स्थानीय चुनाव २०७९

नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले…

स्थानीय तह निर्वाचन : थोरै खुसी, धेरै अपेक्षा

 बैशाख २५, २०७९

बनेपा, वैशाख २५ : घरआँगनमै धारा छ, तर पानी आउँदैन, त्यसैले त्यही सुक्खा धारा हेर्दै खोलाबाट ओसारेको पानीले घरको काम चलाउनुपर्छ, यहाँका स्थानीय बासिन्दालाई । बेलाबखत आउने पानीको भर नभएपछि…

उम्मेदवारमाथि खुकुरी प्रहार

 बैशाख २५, २०७९

भोजपुर, वैशाख  २५ : भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी…

बागी उम्मेदवारलाई कारवाही

 बैशाख २५, २०७९

खोटाङ, वैशाख २५ : नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना…

मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी

 बैशाख २५, २०७९

दमौली, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा खटाउने तयारी गरेको छ । उनीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाउने…

मृत्यु भएका मतदाताको नाम हटाइएन

 बैशाख २५, २०७९

तुलसीपुर, वैशाख २५ : दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो…

मतदान अधिकृतर र सहायक मतदान अधिकृतलाई तालिम

 बैशाख २५, २०७९

वीरगञ्ज, वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान…

मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

 बैशाख २५, २०७९

कर्णाली, वैशाख २५ : आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा…

निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत बढ्ने खतरा !

 बैशाख २५, २०७९

काठमाडौं, बैशाख २५ : गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा…

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

 बैशाख २५, २०७९

काठमाडौं, बैशाख २५ : स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा…