स्थानीय चुनाव २०७९
दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारका एजेण्डा मतदाताबीच लाेकप्रिय
सिन्धुपाल्चोक, वैशाख २५ : सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु मतदातासँग एजेण्डा प्रस्तुत गर्दे लोकप्रिय हुन थालेका छन् । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा दर्जनाैं स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा मत…
दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन
दाङ, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी…
सबै आन्तरिक उडान बन्द हुने
काठमाडौँ, वैशाख २५ : वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ…
स्थानीय तह निर्वाचन : वयस्क उम्मेवारको सङ्ख्या बढी
काठमाडौँ, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार…
मतदाता रिझाउने कसरतमा उम्मेदवार
बैतडी, वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा छन् । मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिँदै अन्तिम कसरतमा…
निर्वाचनका दिन खोप सञ्चालन नहुने
काठमाडौँ, वैशाख २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले…
तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली
काठमाडौँ, वैशाख २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना…
हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो
सिमकोट, वैशाख २५ : स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४…
जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा
काठमाडौँ, वैशाख २५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६…
मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’
रामपुर (पाल्पा), वैशाख २५ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्रै बाँकी छ । आसन्न स्थानीय तहको निर्वाचनले मुलुकमा निर्वाचन–उल्लासयुक्त बातावरण बनेको छ । निर्वाचनको…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






