स्थानीय चुनाव २०७९
म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो
म्याग्दी, जेठ ३ : स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार बिहानसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा…
डडेल्धुरामा कांग्रेस अगाडि
डडेल्धुरा, जेठ ३ : डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा (माओवादी केन्द्र) विजयी भएको निर्वाचन…
हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित
नवलपुर, जेठ ३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत…
चाँगुनारायणको प्रमुखमा एमाले अगाडि
भक्तपुर, जेठ ३ : चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए…
राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
नेपालगञ्ज, जेठ ३ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले…
फुङ्लिङमा कांग्रेस विजयी
फुङ्लिङ, जेठ ३ : ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन…
मेलुङ गाउँपालिकामा एमालेका थोकर विजयी
चरीकोट, जेठ ३ : दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित हुनुभएको छ । थोकरले चार हजार ४४२ मत…
सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित
लमजुङ, जेठ ३ : जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी हुनुभएको हो ।…
चितवन कारागारमा ७४१ कैदीबन्दी
चितवन, जेठ ३ : कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् ।…
भोटखोलामा एमाले निर्वाचित
किमाथाङ्का, जेठ ३ : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का चुङदाक भोटेलाई…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






