स्थानीय चुनाव २०७९
ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी
गलकोट, जेठ ३ : बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै…
खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी
खोटाङ, जेठ ३ : खोटेहाङ गाउँपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार माओवादी केन्द्रका उदिमबहादुर…
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी
गोदावरी, जेठ ३ : कैलालीको बर्दगोरिया गाउँपालिको मत परिणाम आज सार्वजनिक भएको छ । सो पालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बर्दगोरिया गाउँपालिका प्रमुखमा…
सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी
किमाथाङ्का, जेठ ३ : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्र्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी हुनुभएको छ ।…
राप्तीको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा एमाले विजयी
तुलसीपुर, जेठ ३ : लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । माओवादी केन्द्रका प्रकाश विष्टले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार जगतप्रसाद पोखरेललाई एक हजार…
पुतलीबजारमा भत्कियो एमालेको गढ, मेयर उपमेयर दुवै पदमा कांग्रेस विजयी
वालिङ, जेठ ३ : स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र उपप्रमुखमा कांग्रेसकै देवी अर्याल…
मिक्लाजुङ गठबन्धनका माखिम र शेर्मा विजयी
पाँचथर, जेठ ३ : पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अमरराज माखिम पुनः निर्वाचित हुनुभएको छ भने…
रुकुमपूर्व माओवादीको सबै स्थानीय तहमा निर्वाचित
रुकुमपूर्व, जेठ ३ : रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको…
बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी
बर्दिया, जेठ ३ : बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी हुनुभएको…
विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जनकपुर, जेठ ३ : धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिको प्रमुखमा एमालेका बेचन दास तत्मा चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुँदा…






