स्थानीय चुनाव २०७९
पुरै परिणाम नआउँदै सत्ता गठबन्धनमा सकस
काठमाडौं, जेठ ७ : स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू…
धनगढीमा हमालले २० हजार ७७५ मत ल्याउँदा वडलाई १० हजार
धनगढी, जेठ ६ : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार राती ९ः३० बजे सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणामअनुसार मेयर…
कैलालीको लम्कीको मेयरमा काँग्रेसकी शाही विजयी, उपमेयरमा जुना
धनगढी, जेठ ६ : कैलाली लम्की नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका…
पोखरामा एकीकृत समाजवादीका आचार्य तीन हजार ४४२ मतले अगाडि
कास्की, जेठ ६ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।…
११ उपमहानगरपालिकामा कहाँ कसको अग्रता ?
काठमाडौं, जेठ ६ : वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनासँगै मतपरिणाम घोषणा गर्नेक्रम जारी छ। कतिपय स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिको गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हाल्नुभएको…
६६१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो २९६ पालिका
काठमाडौं, जेठ ६ : स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ । यसैगरी,…
कृष्णनगरमा कांग्रेसको नेतृत्व
चन्द्रौटा, जेठ ६ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक…
मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
धनुषा, जेठ ६ : मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित हुनुभएको छ । निर्वाचित महतोले सात हजार…
जगरनाथपुर गाउँपालिकामा कांग्रेस
वीरगञ्ज, जेठ ६ : पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता…
कोशीमा कांग्रेसको नेतृत्व
धरान, जेठ ६ : सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक…
लोकप्रिय
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२
राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडकाे मुद्दा
कार्तिक २१, २०८२
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
कार्तिक २४, २०८२





