स्थानीय चुनाव २०७९

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

 जेठ ०९, २०७९

गण्डकी, जेठ ९ : स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख २२…

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

 जेठ ०९, २०७९

बनेपा, जेठ ९ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख…

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

 जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना…

भरतपुर महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार जित नजिक

 जेठ ०९, २०७९

चितवन, जेठ ९ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुग्नुभएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु…

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

 जेठ ०९, २०७९

दाङ, जेठ ९ : दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिनुभएको छ । उहाँले हालसम्म १६ हजार ७९६ मत ल्याउनुभएको छ भने उहाँका…

पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

 जेठ ०९, २०७९

गण्डकी, जेठ ९ : स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख १९…

कञ्चनपरको भीमदत्तमा मेयरमा काँग्रेसका बोगटी र उपमेयरमा जोशी निर्वाचित

 जेठ ०९, २०७९

कञ्चनपुर, जेठ ९ : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर प्रमुख र उपपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा काँग्रेसका पदम बोगटी निर्वाचित भएका हुन् भने उपप्रमुखमा पनि काँग्रेसकै निलम…

कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना विजयी

 जेठ ०९, २०७९

कञ्चनपुर, जेठ ९ : कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन् भने उपमेयरमा काँग्रेसकै भुलियाकुमारी राना विजयी…

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

 जेठ ०९, २०७९

काठमाडौं, जेठ ९ : स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने…

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको…