स्थानीय चुनाव २०७९
धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत
धरान, जेठ ८ : धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२…
सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित
सप्तरी, जेठ ८ : सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा…
शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र
चन्द्रौटा, जेठ ८ : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी…
महोत्तरीका सबै पालिकाको मतगणना सकियो
जलेश्वर, जेठ ८ : महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह…
कञ्चनपुरको शुक्लाफाँटामा एमालेका महरा विजयी, उपमेयरमा कांग्रेस
कन्चनपुर, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका…
बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस
लहान, जेठ ८ : सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजबादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४…
बाँकेमा काँग्रेस ६, माओवादी केन्द्र र जसपाकाे एक/एकमा जित, एमाले शून्य
नेपालगञ्ज, जेठ ८ : यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले भने ८ वटामध्ये ६ वटा पालिकामा प्रमुख र उपप्रमुख तथा एउटा पालिकामा उपप्रमुख गरेर ७ वटा पालिकामा जित हासिल गर्न सफल भएको…
कुनै सुविधा नलिने दमक नगर प्रमुखको घोषणा
दमक, जेठ ८ : झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ ।निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण…
पाल्पाको रम्भामा एमालेको अग्रता
रामपुर, जेठ ८ : पाल्पाको रम्भा गाउँपालिकामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी चार हजार १८६ मतका साथ अगाडि हुनुहुन्छ । गठबन्धनबाट नेकपा (एकीकृत…
डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी
सप्तरी, जेठ ८ : डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






