स्थानीय चुनाव २०७९

काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

 जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका…

खोटाङमा एमाले पहिलोबाट तेस्रो

 जेठ ०९, २०७९

खोटाङ, जेठ ९ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ । विसं २०७४…

तनहुँका दशमध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी

 जेठ ०९, २०७९

दमौली, जेठ ९ : स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।…

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

 जेठ ०९, २०७९

महेन्द्रनगर, जेठ ९ : कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन…

पालिका प्रमुख र वडाध्यक्षमा एक÷एक महिला

 जेठ ०९, २०७९

रामपुर (पाल्पा), जेठ ९ : पाल्पामा दश पालिकामध्ये एकमा महिला मात्रै प्रमुख पदमा निर्वाचित हुनुभएको छ । बगना सकाली गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी सरस्वती चिदी पालिका प्रमुखको जिम्मेवारी पाउने…

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

 जेठ ०९, २०७९

धरान, जेठ ९ : स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई…

पोखराको मतगणना अन्तिमचरणमा

 जेठ ०९, २०७९

कास्की, जेठ ९ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत…

पहिचानविहीन समुदायबाट पहिलोपटक नेतृत्वमा धनबहादुर

 जेठ ०९, २०७९

गलकोट, जेठ ९ : पहिचानविहीन रहेको बागलुङको एक समुदायले पहिलो पटक आफ्नै समुदायको जनप्रतिनिधि पाएको छ । यस पटक जिल्लाको १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचानको पर्खाइमा रहेको…

२६ पालिकाको परिणाम आउन बाँकी

 जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा,…

गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

 जेठ ०९, २०७९

सुरुङ्गा, जेठ ९ : झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार…