स्थानीय चुनाव २०७९
जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न नव निर्वाचित जनप्रतिनिधिलाई मुख्यमन्त्रीको आग्रह
रुपन्देही, जेठ ९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न नव निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा…
यस्तो छ, उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या
काठमाडौँ, जेठ ९ : स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा…
ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
ललितपुर, जेठ ९ : ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पछिल्लो…
वीरगञ्जमा सिंहको अग्रता कायमै
वीरगञ्ज, जेठ ९ : मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटत्तम प्रतिद्वन्द्वी भन्दा…
गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला निर्वाचित
दमक, जेठ ९ : झापाको गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित हुनु भएको छ । जिल्लाका १५ पालिकामध्ये प्रमुख र उपप्रमुख दुबै महिला जित्ने पालिका गौरीगन्ज बनेको छ ।…
काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी
काठमाडौँ, जेठ ९ : काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न…
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारको धन्यवाद
काठमाडौँ, वैशाख ९ : सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले…
कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित
काठमाडौँ, जेठ ९ : काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी…
कर्णालीमा कस्ले कति स्थान गुमायो कस्ले बढायो ?
जाजरकोट, जेठ ९ : स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कत्तै बढेको पाइएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा…
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै
वीरगञ्ज, जेठ ९ : मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






