स्थानीय चुनाव २०७९
सिरहाको गोलबजारमा एमाले विजयी
लहान, जेठ १० : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह…
तनहुँमा दलित समुदायका दुई उपप्रमुख
तनहुँ, जेठ १० : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक…
भरतपुर महानगरमा नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी
चितवन, जेठ १० : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी…
वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज, जेठ १० : वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी…
पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता
कास्की, जेठ १० : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार…
त्रियुगा नगरपालिकाको मत गणना सुरु हुँदै
गाईघाट, जेठ १० : वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको…
अछामको साँफेबगरमा काँग्रेस–समाजवादी गठबन्धन विजयी
अछाम, जेठ ९ : साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा र विजयी हुनुभएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार नगर…
स्थानीय तहको निर्वाचन कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा : प्रवक्ता महत
काठमाडौँ, जेठ ९ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको बताउनुभएको छ । कांग्रेसले आज पत्रकार सम्मेलन गरी देशभरका ७५३…
पोखरा महानगरपालिका–१७ वडाध्यक्षमा योगी निर्वाचित
पोखरा, जेठ ९ : पोखरा महानगरपालिका–१७ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राधिका शाही योगी २ हजार ६२५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज…
मोरङका नव निर्वाचित महानगर प्रमुखसहित जनप्रतिनिधिहरूको शपथ ग्रहण
मोरङ, जेठ ९ : मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मोरङ जिल्लाका स्थानीय पालिकाका नव निर्वाचित महानगर प्रमुखसहित जनप्रतिनिधिहरुलाई आज यहाँ शपथ गराउनुभयो । उक्त अवसरमा मोरङका एक महानगरपालिका, आठ नगरपालिका…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






