स्थानीय चुनाव २०७९
मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर
महोत्तरी, मङ्सिर १ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आपूmले निर्वाचनमा उठान गरेको बताउनुभएको छ । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका…
समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने
काठमाडौँ, मङ्सिर १ : निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ । समानुपातिक निर्वाचन…
पाल्पा क्षेत्र नं २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा
रामपुर (पाल्पा), मङ्सिर १ : चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २…
तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना
काठमाडौँ, मङ्सिर १ : आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी…
प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ : अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको…
सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री
रुपन्देही, मङ्सिर १ : गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको…
निर्वाचन तयारी पूरा : निर्वाचन आयोग
काठमाडौँ, मङ्सिर १ : यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका…
गठबन्धन चुनावसम्म मात्र होइन : प्रधानमन्त्री देउवा
अछाम, मङ्सिर १ : प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भन्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई…
संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल
काठमाडौँ, मङ्सिर १ : नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक–वाम गठबन्धनले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान…
निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छः नेका नेता सिंह
काठमाडौँ, मङ्सिर १ : काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व…
लोकप्रिय
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२
प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला
साउन २०, २०८२