सूचना प्रविधि
तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु
काठमाडौँ, ३१ असोज : मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा…
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
भेवे (स्विजरल्यान्ड), ३१ असोज : सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त तरल पदार्थ सावधानीपूर्वक प्रदान गरिरहेका छन् । मिनी–ब्रेन…
लैनचौरबाट सुरु भयो चिप्समा आधारित डिजिटल ठेगाना प्रणाली
काठमाडौँ, २९ असोज : काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष…
भौतिकशास्त्रको नोबेल पुरस्कारमा कम्प्युटर क्रान्ति र ‘अदृश्यता क्लोक’ प्रमुख दावेदार
यस वर्षको भौतिकशास्त्रका लागि नोबेल पुरस्कार आज बिहान ११ः४५ बजे (०९४५ जिएमटी) घोषणा हुँदैछ । यस प्रतिष्ठित सम्मानका लागि कम्प्युटर इमेज कम्प्रेसनलाई सम्भव बनाउने गणितीय सिद्धान्त, ‘अदृश्यता क्लोक’ प्रविधि र…
चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
स्टकहोम, स्वीडेन, २० असोज : यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ । संयुक्त राज्य अमेरिकाका…
विज्ञान–प्रविधिमा विदेशी प्रतिभा आकर्षित गर्न चीनद्वारा ‘के भिसा’ कार्यक्रम लागू
बेइजिङ, १५ असोज : चीनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्ने उद्देश्यसहित बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ । यो कदमलाई चीनले आफूलाई संयुक्त…
सामाजिक सञ्जालको प्रयोगले मौसमी सूचना प्रवाह र प्राप्तिमा सहज
काठमाडौँ, १४ असोज : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।…
तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द
काबुल, १४ असोज : तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ । तालिबानले महिनाको सुरुमा ‘भाइस’ रोक्ने…
महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा
महोत्तरी, १३ असोज : यहाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन…
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो अनुसार एपको नियन्त्रण उहाँको राजनीतिक र व्यवसायिक सहयोगीहरूले सम्हाल्नेछन् । यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको…
लोकप्रिय
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३






