सूचना प्रविधि
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
थियानजिन, ५ असोज : चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली…
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
ताइयुआन, ४ असोज : चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन् । बेइजिङ समयअनुसार…
‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री
ललितपुर, ४ असोज : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग…
चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
वासिङ्टन, १ असोज : अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा…
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
काठमाडौँ, ३१ भदौ : सङ्घीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरु गरेको छ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरूपमा सो ‘प्लेटफर्म’ सुभारम्भ गर्नुभयो । सो…
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
काठमाडौँ, २६ भदौ : मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८…
पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
भक्तपुर, २६ भदौ : ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव…
ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा
सान फ्रान्सिस्को, २० भदौ : ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ । एआई…
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
अबुजा, २० भदौ : ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत…
टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने
सान फ्रान्सिस्को, ७ भदौ : अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






