सिफारिस

७ सय कैदीलाई कोरोना, आठको मृत्यु

 असोज १७, २०७७

काठमाडौं, असोज १७  : मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी…

श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण

 भदौ १८, २०७७

भरतपुर, भदौ १८ : बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो । मरेपछि…

कोरोना भाइरस संक्रमणविरुद्ध उपयोगी बन्दै प्लाज्मा थेरापी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा…

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

 भदौ १५, २०७७

इस्तानबुल, भदौ १५ : आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ । आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग…

घाँटीबगरको पहाड फोड्दै नेपाली सेना, भदौभित्रै बाटो निर्माण सकिने

 भदौ १५, २०७७

दार्चुला, भदौ १५ : नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने…

कोरोना तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ : भाइरोलोजिष्ट खड्का

 भदौ १५, २०७७

बलेवा, भदौ १५ : नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि…

‘कोरोना संक्रमितलाइ माया गरेर आत्मबल बढाउन सहयोग गरौं’

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई…

आयातको जिम्मेवारी पाएका दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल भित्र्याए

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएकाे तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल…

कोभिड-१९ विरुद्धका खोपबारे छलफल : चीन र रूसद्वारा अनुमति माग, उत्पादनका लागि रूसले सघाउने

 भदौ ११, २०७७

शरद शर्माकाठमाडौँ, भदौ ११ सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले…

अद्यावधिक नक्सा स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ । अध्यावधिक नक्सा सार्वजनिक…