समाचार
लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद
सिरहा, १३ असोज : जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा…
तीन नेपाली चलचित्र प्रदर्शनमा
काठमाडौँ, १३ असोज : दसैँको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘माइतीघर’ तामाङ…
फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह
पाटन (ललितपुर), १३ असोज : ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर…
मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन
जलेश्वर (महोत्तरी), १३ असोज : बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ । महोत्तरीलगायत तराई मधेसको…
विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न
काठमाडौँ, १३ असोज : नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । बडा दसैँ अर्थात् दुर्गा पक्षको नौ…
ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा
वासिङ्टन, १३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।…
खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, १३ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन…
आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, १३ असोज : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका…
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न
काठमाडौँ, १३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले…
शरद् ऋतुमा मनास्लु आरोहण उत्साहवर्द्धक, निमा छिरिङको नयाँ ‘रेकर्ड’
काठमाडौँ, १३ असोज : शरद् ऋतुमा हिमाल आरोहीहरुको आकर्षण मनास्लु (८,१६३ मिटर)मा देखिएको छ । यही असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






