समाचार

जातीय भेदभावविरुद्ध आवाज उठाउने सांसदको प्रतिवद्धता

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : वागमती प्रदेश सभाका सांसदले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सामुहिक आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जागरण मिडिया सेन्टरद्वारा शक्रबार सम्पन्न अन्तरक्रियामा दलित समुदायमाथि अहिले पनि भेदभाव…

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम रोक्न आदेश

 भदौ ०१, २०८०

दमक, १ भदौ : झापाको दमक वडा ७ मा ४३ करोडभन्दा बढीको लागतमा दमक नगरपालिकाले बनाउन सुरु गरेको ‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम सुरु हुन नपाउँदै विवाद भएको छ ।  काम…

प्रदेशसभाले स्वीकार गर्‍यो बजेटसम्बन्धी अध्यादेश

 भदौ ०१, २०८०

विराटनगर, १ भदौ : कोशी प्रदेश सरकारले जारी गरेको बजेट सम्बन्धी अध्यादेश शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट स्वीकृत भएको छ।  प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक…

ट्याक्सी अनुगमन गर्न मन्त्री नै सडकमा

 भदौ ०१, २०८०

लेखनाथ, १ भदौ : पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्।  ट्याक्सीले मिटर…

माओवादीमा दुई केन्द्रीय सदस्य मनोनित

 भदौ ०१, २०८०

काठमाडौं, १ भदौ : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।…

मुलुकी संहितालगायत कानून प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताउनुभएको छ । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज…

बसाइँसराइको असर : खण्डहरु बन्दै गाउँका ढुङ्गेघर

 भदौ ०१, २०८०

गलेश्वर, १ भदौ : ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला डुल्दछन् । पिँढीमा हरियो ढुसी देखिन्छ । रातो…

बसको ठक्करले पाँच राँगा मरे

 भदौ ०१, २०८०

राँझा (बाँके), १ भदौः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा…

घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

 भदौ ०१, २०८०

उदयपुर, १ भदौ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु…

प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

 भदौ ०१, २०८०

ओखलढुङ्गा, १ भदौ : ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले…