समाचार

नागपञ्चमी नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

 भदौ ०४, २०८०

मध्यविन्दु (नवलपरासी), ४ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प…

आज कर्णालीमा सार्वजनिक बिदा

 भदौ ०४, २०८०

कर्णाली, ४ भदौ : कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला…

अर्थमन्त्री महत क्यानडा प्रस्थान

 भदौ ०४, २०८०

काठमाडौं, ४ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ…

आज प्रधान न्यायाधीशको संसदीय सुनुवाइ

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो…

‘वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ’

 भदौ ०४, २०८०

कीर्तिपुर, ३ भदौ : प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ । आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा…

थारु समुदायले गुरही पर्व मनाउँदै

 भदौ ०४, २०८०

धनगढी, ४ भदौ : पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।  गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित…

रसुवामा सुनसहित दुई जना पक्राउ

 भदौ ०३, २०८०

रसुवा, ३ भदौ : नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक…

पाँच सय केजी आतसबाजी/पटकासहित एक पक्राउ

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु

 भदौ ०३, २०८०

बागमती, ३ भदौ : मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी…

परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ : स्वास्थ्यमन्त्री

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र भारत…