समाचार
सरकारको प्रयासमा पूर्ण साथ दिन उपराष्ट्रपतिको अपिल
काठमाडौँ, चैत १० : उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को…
‘कोभिड–१९’ प्रतिकार्य गर्न ५० लाख दिने मन्त्रिपरिषद् निर्णय
सुर्खेत, चैत १० : नोबेल कोभिड–१९ प्रतिकार्य गर्न यहाँका १० जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५० लाख उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । प्रदेश सरकारको…
क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति
काठमाडौँ, १० चैत : नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ । समितिको आज बसेको…
सेनाकाे ब्यारेकलाई बनायाे क्वारेन्टाईन, बस्न थाल्याे टहरामा
गाईघाट, चैत १० : कोभिड –१९ को सम्भावित संक्रमणलाई रोक्न नेपाली सेनाले उदयपुरमा आप्mनो एक ब्यारेक नै खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ । जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोतस्थित…
नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन
काठमाडौ, चैत्र १० : पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग…
कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध
काठमाडौँ, चैत १० : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी…
सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा
काठमाडौँ, चैत १० : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक…
१८ किलो गाँजासहित पक्राउ
पर्सा, चैत १० : पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको…
राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा
काठमाडौँ, चैत १० : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले…
दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द
दाङ, चैत १० : कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण…






