समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख २ : पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
भारतीय क्वारेन्टाइनमै मनाए नेपाली मजदुरले ‘बिसु’
बैतडी, वैशाख २ : बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्ष अर्थात् बिसु मनाइएको छ । बिसुमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन रहिआएको छ । बिहानै नुवाइधुवाइ गरेर विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने…
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काभ्रेपलाञ्चोक, वैशाख २ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका…
खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग
काठमाडौं, वैशाख २ : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका,…
‘चामल कहिले आउँछ बाबु ?’
जाजरकोट, वैशाख २ : 'कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुप-यो बाबु ।' जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको…
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ, वैशाख २ : काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन्…
परामर्श समितिको बैठक आज
काठमाडौँ, वैशाख २ : मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता…
ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते
दैलेख, वैशाख १ : आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार आठ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये…
जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम
सिमकोट, वैशाख १ : हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका…






