समाचार

सेती प्रादेशिक अस्पतालमा स्यानिटाइजेशन टनेल जडान

 बैशाख १३, २०७७

कैलाली, वैशाख १३ : प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन (पिन) सुदूरपश्चिमद्वारा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वचालित स्यानिटाइजेशन टनेल शुक्रबार हस्तान्तरण गरेको छ । पिन सुदूरपश्चिमका अध्यक्ष गोकुलदेव जोशीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई…

मूल्य वृद्धि गरी सामान बेच्ने पसललाई कारवाही

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र एन–९५ मास्क बिक्री वितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ । उपभोक्ताको…

संक्रमित बिराटनगर कोभिड–१९ अस्पतलामा, परिवारका सदस्य आइसुलेसनमा

 बैशाख १३, २०७७

दमक, वैशाख १३ : झापाको दमकमा एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शुक्रबार राती नै बिराटनगरस्थित कोभिड १९ अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएका परिवारका सदस्यहरुलाई भने सरकारी दमक अस्पतालको…

उदयपुरका थप एकसय पाँचजनाको परीक्षण, कोरोना देखिएन

 बैशाख १३, २०७७

गाईघाट, वैशाख १३ : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा वसेका १२ भारतीयसहित १६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले तयार पारेको संक्रमितहरुको ट्राभल हिस्ट्रि अनुसार पीसीआर…

खेतीपातीमा व्यस्त हुन थाले किसान

 बैशाख १३, २०७७

काभ्रे, वैशाख १३ : कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी भए पनि काभ्रेपलाञ्चोकका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन । यतीखेर किसानहरु मकै गोड्ने, छर्ने, मल बोल्ने, आलु…

पोखरामा मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा

 बैशाख १३, २०७७

चिप्लेढुङ्गा, वैशाख १३ : पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको…

कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता

 बैशाख १३, २०७७

दमक, वैशाख १३ : झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स…

सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

 बैशाख १३, २०७७

काठमाडौँ, वैशाख १३ : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक…

क्वारेन्टाईनमा बसेकी १६ वर्षीया युवतीले जन्माईन् मृत शिशु

 बैशाख १२, २०७७

ओखलढुंगा, वैशाख १२ : ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको क्वारेन्टाईनमा अविवाहित १६ वर्षीया युवतीले मृत बच्चा जन्माएकी छिन् । गत मंगलबारदेखि क्वारेन्टाईनमा रहेकी युवतीले बुधबार साँझ मृत बच्चा जन्माएकी हुन् । उदयपुर…

कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक…