समाचार
त्रिवि शिक्षाशास्त्र संकायको निमित्त डिनमा आचार्य
काठमाडौं, वैशाख २२ : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शिक्षाशास्त्र संकाय डिनमा कुस्मिला आचार्यलाई नियुक्त गरेको छ । दुई वर्षदेखि सहायक डिनका रुपमा कार्यरत आचार्य त्रिविमा २३ वर्षदेखि प्राध्यापनरत छिन् । ‘अर्को व्यवस्था…
नेपालगन्जका संक्रमित क्षेत्रमा सिल, केन्द्र र प्रदेशबाट विज्ञ आउँदै
नेपालगञ्ज, वैशाख २२ : नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको…
मलेसियामा एक युवकको मृत्यु
राजविराज, वैशाख २१ : सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा…
एसएसपी र एसपीलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, वैशाख २१ : हालै पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) हरुलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार…
तातोपानीबाट छ कन्टेनर भित्रिए
मेलम्ची, वैशाख २१ : चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् । लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट…
कम उमेरकामा नेपालमा पहिलोपटक देखियो कोरोना
काठमाडौँ, वैशाख २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबारमात्र १० जना कोरोना संक्रमित थपिएका हुन् । ५ जना पुरुष र ४…
एकै दिन थप १० जनामा कोभिड–१९ सङ्क्रमण
काठमाडौं, वैशाख २१ : नेपालमा एकै दिन थप १० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा कोभिड–१९ का सङ्क्रमित पुष्टि…
सात एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण
बारा, बैशाख २१ : बारा जिल्लाको ५ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सात वटा एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर २ सरकार मातहत रहेको सामाजिक विकास मन्त्रालयबाट आएको…
प्रेसलाई मर्यादित भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राष्ट्रपतिकाे आग्रह
काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस जगत्लाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्नु…
महोत्तरीमा थप एक जनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो
महोत्तरी, वैशाख २१ : महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा७ स्थित रुपनारायण सिंह दनुवारको ज्यान गएसँगै मृतकको सङ्ख्या १२…






