समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक
काठमाडौँ, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गर्नुभएकाे सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य…
संघीय संसदको लोगोमा नेपालको अध्यावधिक नक्सा राखियो
काठमाडौँ, जेठ १३ : सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको…
सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या
काठमाडौँ, जेठ १३ : शंखरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङको छोरा १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु,…
गाउँपालिका अध्यक्षले संक्रमित भएको घोषणा आफैँ गर्नुभयाे
काठमाडौँ, जेठ १३ : धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको…
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
सप्तरी, जेठ १३ : होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि…
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री…
सिरहामा थप पाँच जनामा कोरोना पुष्टि
सिरहा, जेठ १३ : सिरहामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सहित सिरहामा अहिलेसम्म कोरानाबाट संक्रमित हुनेहरुको सँख्या ६ पुगेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी…
टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु
भक्तपुर, जेठ १३ : गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । आज बिहान…
रुकुम पश्चिमको घटना छानबिन गर्न गृहद्वारा समिति गठन
काठमाडौँ, जेठ १३ : सरकारले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । जातीय विभेदका आधारमा सामूहिक युवा हत्या भएको भन्दै…
नागरिकप्रति सरकार संवेदनशील
काठमाडौँ, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताउनुभएको छ । कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धमा…






